eadarsha.com
देउवा संसदीय दलको नेतामा निर्वाचित
काठमाडौ, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीसभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान भएको निर्बाचनबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन्। ६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे। प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना […]