eadarsha.com
विजयपुर दुर्घटनामा दुर्इ प्रहरीको मृत्यु
पोखरा, २१ फागुन ।पोखरा लेखनाथ महानगरपालिका २६ बिजयपुरमा सवारी दुर्घटना परी दुर्इ जना प्रहरीको जवानको मृत्यु भएको छ । आइतबार राति १०:०५ बजे बागलुङ-काठमाडौं चल्ने संयुक्त यातायातको बा ४ ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदाँ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत दुर्इ प्रहरी जवानको मृत्यु भएको हो। जिल्ला ट्राफिक कार्यालय, […]