eadarsha.com
उपल्लो र तल्लो संसदको पहिलो बैठक
काठमाडौ २१ फागुन । प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ पारित भएको छ । प्रतिनिधिसभाको सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो। बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम मनोनयन गरेको छ। खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्णर उमाशंकर अरगरियालाई मनोनित गरिएको छ। राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ पनि […]