eadarsha.com
महिला दिवसमा प्रजनन् स्वास्थ्य सम्मेलनको तयारी
पोखरा , २१ फागुन । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सर्न्दर्भमा महिला ससक्तिकरण नेपालको आयोजनामा पोखरामा अन्तराष्ट्रिय महिला स्वास्थ्य सम्मेलनको तयारी गरिएको छ। संस्थाले संयुक्त रुपमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। महिला विकासको लागि सबैभन्दा पहिला उनीहरु शारिरीक र मानसिक रुपमा स्वस्थ रहनु पर्छ भन्ने मान्यतामा यो वर्ष महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको […]