eadarsha.com
संस्कृतिविद् कार्कीको अभिनन्दन
पोखरा, २१ फागुन। लोककवि अलीमिया“को शतक जन्मजयन्तीका शुभ अवसरमा अलीमिया“ लोकवाङ्मय प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार, संस्कृतिविद् चेतन कार्कीलाई अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कारसहित अभिनन्दन गरिदैंछ। विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रका क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यही २०७४ फागुन २५ गते शुक्रबार दिनको २ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ मिया“पाटनमा एक विशेष […]