eadarsha.com
बेलायतमा अधिकारीका मुक्तक गुञ्जदै
पोखरा, १७ फागुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले मुक्तककार तीर्थराज अधिकारीको एकल मुक्तक वाचन कार्यक्रम गर्ने भएको छ। अनेसास बेलायत शाखाद्वारा दिवंगत स्रष्टाको स्मरण र क्रियाशील स्रष्टालाई प्रोत्साहनका अभियान सञ्चालनका क्रममा यसपटक साहित्यकार पारिजातको स्मृति र मुक्तककार तीर्थराज अधिकारीको एकल मुक्तकवाचन एकैसाथ आयोजना गर्न लागेको हो। फागुन २० गते बेलायतको चार्ल्टन एफसी फ्लेयड रोडमा उक्त […]