eadarsha.com
वीरेठाँटीमा फागुपूणिर्मा मेला शुरू
हेमजा, १७ फागुन । अन्नपूर्ण गाउँपालिका-८, वीरेठाँटीमा बिहीबारदेखि फागुपूणिर्मा मेला शुरु भएको छ । स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा शुरु मेला फागुन २१ गतेसम्म चल्नेछ । मेला उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सदस्य सुरेन्द्र पाण्डेले नेपाल विविधिताले भरिपूर्ण देश भएको चर्चा गर्दै यसको उपयोग गरी नेपालीले आफ्नो आर्थिक हैसियत उकास्नुपर्नेमा जोड दिए। पाण्डेलेे विदेशीहरु नेपालमा […]