eadarsha.com
ललित गौचन सम्मान शाक्यलाई
पोखरा, १७ फागुन । यस वर्षको ‘ललित गौचन स्मृति समाजसेवा सम्मान’ फोटोग्राफर एवं कलाकार विश्वरत्न शाक्यलाई प्रदान गरिने भएको छ । इ. किसानसिं गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय प्रतिभा छनोट समितिले उक्त सम्मानका लागि शाक्यलाई सिफारिस गरेकोमा नागरिक समाज पोखराका कार्यबाहक संयोजक विष्णुहरि अधिकारीको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेको हो । छनोट समिति सदस्यमा इन्द्रकमल मानन्धर, धीरज थापा, […]