eadarsha.com
चौरासीमा भण्डारीको पुस्तक विमोचन
लेखनाथ, १७ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा २९ निवासी भोजराज भण्डारीको चौरासी पूजाको अवसरमा लुकेको व्यक्तित्वः भोजराज भण्डारी पुस्तक विमोचन गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै काँग्रेस नेता पौडेलले उदार धर्मले सबैको रक्षा गर्ने बताउँदै पूर्र्वीय दर्शनप्रति आस्थावान् आर्दश व्यक्तित्वका रुपमा भण्डारीलाई आफूले चिनेको […]