eadarsha.com
हिल प्वाइन्टमा पुरस्कार वितरण
पोखरा, १७ फागुन। प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले प्रदेश ४ को प्राकृतिक स्रोतसाधन तथा जलस्रोत उच्चतम् प्रयोग गरी उत्कृष्ट प्रदेश बनाउने बताएका छन्। हिल प्वाइन्ट मावि, माटेपानीको ३७ औं पुरस्कार वितरण तथा फुड फेस्टिभल उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले १० वर्षभित्र पोखरामा २० लाख पर्यटक भित्रयाइनुको साथै २ वर्षभित्र […]