eadarsha.com
एयरपोर्टमा भीआईपी भ्रमण
दिनहुँजसो भीआईपीले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन्। उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ वर्ष ढिलो भैसक्यो। अझै पनि प्रारम्भिक चरणकै समस्या सुल्झिएको छैन। एक्जीम बैंकले ऋण दिने बताए पनि भुक्तानी प्रक्रिया टुंगिएको छैन। बिनासम्झौता विमानस्थलमा अहिले काम चलिरहेको छ। सब कन्ट्याक्टर नियुक्त भएको […]