eadarsha.com
अलिमियाँ शतक सम्मान प्राध्यापक गुरुङलाई
पोखरा, १५ फागुन । लोककवि अलिमियाँको शत्वाषिर्की अवसरमा पोखरामा मंगलबार अलिमियाँ शतक सम्मानबाट प्राध्यापक गणेशबहादुर गुरुङलाई सम्मान गरिएको छ। विगत ६ दशकदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अलिमियाँ वाड्मय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरे। प्रा […]