eadarsha.com
गाईबाट बाच्छीमात्रै जन्माउने विधिको प्रयोग
चितवन, १५ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले गाईबाट बाच्छी (स्त्रीलिङ्गी) मात्रै जन्माउने प्रविधिको प्रयोग गरेको छ। अमेरिकाबाट आयात गरिएको सेक्सिड सिमेन प्रविधिबाट तयार गरिएको वीर्य प्रयोग गरी बाच्छीमात्रै जन्माउने विधिको प्रयोग गरिएको हो। साँढेको वीर्यबाट एक्स र वाई क्रोमोजम छुट्याएर वाई मात्रै रहेको वीर्य अमेरिकाबाट आयात गरी गाईलाई कृतिम गर्भाधान गराएपछि बाच्छीमात्रै जन्मिने गरेको […]