eadarsha.com
संविधान संशोधनमा एमाले सहमत
काठमाडौं, १५ फागुन । संविधान संशोधनको बारेमा अनुदार रहँदैआएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन-कुन धारामा कस्तो संशोधन गर्ने भन्नेबारे भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ । दुर्इ तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । […]