eadarsha.com
प्रदेश ४ तेक्वान्दो संघमा जगन
पोखरा, १५ फागुन । नेपाल तेक्वान्दो संघअन्तर्गत प्रदेश ४ मा जगनबहादुर गुरुङको अध्यक्षतामा गठित प्रदेश तदर्थ समितिको मंगलबार पदस्थापना भएको छ । ११ सदस्यीय कार्यसमिति उपाध्यक्ष विष्णुहरि गौतम, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्य र सहकोषाध्यक्ष दीपेन्द्र बाँस्कोटा रहेका छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले शपथ ग्रहण गराएका हुन् । पदस्थापन समारोहका प्रमुख अतिथि बाबुराम कुँवरले […]