eadarsha.com
सत्संग परिवारद्वारा २ लाख राहत
पोखरा, १५ फागुन। सामाजिक रूपमा क्रियाशील संस्था सच्चाईको सत्संग, पोखरा-१९ को परिवारले धादिङ गंगाजमुना गाउँपालिका वडा ५ का अग्नीपीडित बुद्धिबहादुर भुजेल र चन्द्रबहादुर र्घर्तीको परिवारलाई राहतस्वरूप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। गत फागुन १ गते उनीहरूको घरमा आगलागी भई नगदसहित अन्नपात र लत्ताकपडा समेत नस्ट भएको थियो। मंगलबार एक कार्यक्रमबीच पीडितलाई रकम हस्तान्तरण गरिएको […]