eadarsha.com
न्यू इयर पोखरामा ‘फुड कार्निभल’
पोखरा, १५ फागुन । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रियस्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । नेपालीहरुमा नयाँ वर्षको आकर्षण बढाउन र खानाका परिकार तथा डिजे म्यूजिकमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले […]