eadarsha.com
सांग्रिला बैंक र एपोलो हस्पिटलबीच सम्झौता
पोखरा, १५ फागुन । काठमाडौको बालुवाटारमा प्रधानकार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल इन्डीयाबीच सेवा आदानप्रदान विषयमा सम्झौता भएको छ। काठमाडौमा मंगलबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे । सम्झौतापछि एपोलो हस्पिटलमा बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले […]