eadarsha.com
ओमको शाखा भैरहवामा
पोखरा, १५ फागुन । ओम डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा शाखा विस्तार गरेको छ । प्रमुख अतिथि नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक अशोककुमार पौडेलले भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखाको समुद्घाटन गरेका थिए। बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड कर्जा लगानी […]