eadarsha.com
फिल्म ‘सुश्री सम्पति’ शुभमुर्हूत
पोखरा, १५ फागुन । प्रेम र कमेडीमा आधारित नेपाली फिल्म ‘सुश्री सम्पत्ति’ पोखराबाट शुभमुर्हूत गरिएको छ । विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मंगलबार उक्त फिल्मको शुभमुर्हूत गरिएको हो। सम्पूर्ण छायांकन पोखरामा हुने र एउटा गीतमात्र भक्तपुरमा छायांकन गर्ने निर्माण पक्षले जनाएको छ। सलोन बस्नेत, सारा शेपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायत कलाकारको मुख्य अभिनय रहेको […]