eadarsha.com
सामुदायिक माटेपानीको रक्तदान
पोखरा, १५ फागुन । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१२ माटेपानीले मंगलबार खुला रक्तदान गरेको छ। शीतलादेवीमा आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेको सहायक प्रहरी निरीक्षक टंक पौडेलले जानकारी दिए । वडाध्यक्ष रामबहादुर कार्कीले पहिलो रक्तदाता सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका […]