eadarsha.com
४ नं. प्रदेशलाई समृद्ध बनाउछु मुख्यमन्त्री गुरुङ
लमजुङ पोखरा सम्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरको कार्कीडाँडामा आयोजना गरेको रमाइलो पारिवारिक वनभोज एवं लमजुङ जिल्लाबाट निर्वाचित प्रदेशसभा, प्रतिनिधी सभा र राष्ट्रिय सभाका माननिय सांसदज्युहरुलाई बधाई एवं सम्मान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ४ नंं प्रदेशलाई नेपाल कै नमुना, समृद्ध र सुशासनको नमूना बनाउने दाबी गर्नुभएको […]