eadarsha.com
दोस्रो चरणको मन्त्रिमण्डल विस्तार
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दै वाम गठबन्धनका माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएका छन् । मधेशकेन्द्रित संघीय फोरमलाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले फोरमसँग सहमति कायम गर्न केही समय लाग्ने देखिएपछि एमाले र माओवादीका २/२ जनालाई लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। प्रधानमन्त्रीको शपथ […]