eadarsha.com
स्याङ्जाका दीपेन्द्र साउदीमै थलिए
पोखरा, १४ फागुन । साउदी उडेको आउँदो चैत ३ गते बल्ल वर्षदिन पुग्दैछ । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे । सकिनसकी २ महिना गरे त्यसपछि सकेनन् । ढाडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैयाँ नभएर र्फकन सकेनन् । बिहे गरेको ४ वर्षमात्रै भयो । […]