eadarsha.com
कानूनको ड्राफ्ट बुन्दै प्रदेश सरकार
पोखरा, १४ फागुन । प्रदेश सरकार यतिबेला कानून निर्माण चरणमा छ । फागुनभित्रै सबै कानूनको मस्यौदा बनाईसक्ने गरी सरकारले फाष्ट ट्रयाकमा काम थालेको छ । सातादिन अघि गठन भएको कानून मस्यौदा समितिले सोमबार बैठक बसेर कानूनको मस्यौदाबारे छलफल गरेको छ । आउँदो संसद् बैठकमा केही विधेयक लैजाने तयारी भैरहेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण […]