eadarsha.com
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार गजमेरलाई
पोखरा, १४ फागुन । लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार-२०७४ बाट संगीतकार रञ्जित गजमेर पुरस्कृत हुने भएका छन् । नेपाली वाद्य मादललाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन गरेको योगदान तथा नेपाली चलचित्र संगीत क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकोमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिने संगीत प्रशिक्षण केन्द्र, पोखराले जनाएको छ । पुरस्कार राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र रहेको छ । केन्द्रका सल्लाहकार […]