eadarsha.com
व्यवसायमुखी शिक्षामा नीतिमा मुख्यमन्त्रीको जोड
पोखरा, १४ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षासम्बन्धी कानून बनाउँदा सरोकारवाला निकायसँग छलफल गरी अघि बढ्ने बताएका छन् । आजसम्म लागू भएको नेपालको शिक्षा नीति फेल भइसकेको बताउँदै उनले अब जनमुखी र व्यवसायमुखी शिक्षा नीति आवश्यक रहेको बताए। एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिती कास्की र पोखरा लेखनाथ महानगर समितिले सोमबार उनको […]