eadarsha.com
रेवानको तालिम शुरू
पोखरा, १४ फागुन । रेवान पोखराको आयोजना तथा नेदरल्याण्डको संस्था पमको प्राविधिक सहयोगमा पोखरामा कण्टिनेण्टल फुड प्रिपिरेशन तथा डेकोरेशनसम्बन्धी तालिम शुरु भएको छ। रेवान पोखरा सल्लाहकार गणेशबहादुर भट्टराइले तालिम उद्घाटन गर्दै तालिमले रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई दक्ष बनाउने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका कुरा अन्यलाई सिकाउन र व्यवहारमा लगाउन पनि सुझाव दिए । कार्यक्रममा रेवान पोखराका पूर्वाध्यक्ष […]