eadarsha.com
सुन्दरबजार महोत्सव शुरू
लमजुङ, १४ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशलाई सुशासनका लागि नमूना प्रदेश बताउने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहजिल्ला लमजुङको सुन्दरबजारमा आयोजना भएको आठौँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सुशासन नभएसम्म जनताको विश्वास जित्न नसकिने उल्लेख गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने कानूनको तर्जुमा गर्न लागिएको […]