eadarsha.com
ओमको दाङमा शाखा विस्तार
पोखरा, १४ फागुन। ओम डेभलपमेन्ट बैंकले दाङको लमहीमा शाखा विस्तार गरेको छ। प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखा उद्घाटन गरे। समारोहमा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराए। बैंकले माघ मसान्तसम्म १७ […]