eadarsha.com
काँग्रेसको हार बलियो बन्ने अवसरः महामन्त्री कोइराला
पोखरा, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले काँग्रेसले चुनावी हारलाई संगठन बलियो बनाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन्। उनले काँग्रेस नराम्ररी पराजित भए पनि अब कमजोर पक्षलाई सुधार्दै बलियो बन्नुपर्ने आवश्यकता औंल्याए। नेपाल शिक्षक संघ, प्रदेश ४ को प्रथम अधिवेशन पोखरामा आइतबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले समानुपातिक नतिजा अनुसार […]