eadarsha.com
प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्छ : मुख्यमन्त्री
पोखरा, १२ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकले पोखरामा आइतबार आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासका मामिलामा निजी क्षेत्रसँगै अगाडि बढ्न तयार रहेको उल्लेख गरे । ‘प्रदेश संरचना सबै जिरो […]