eadarsha.com
सेयरमा लगानी गर्न सञ्चयकर्तालाई आग्रह
पोखरा, १३ फागुन। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सेयरमा लगानी गर्न आग्रह गरेको छ। कोषले ऋण लगानी गरी कम्पनीको सेयरमा सञ्चयकर्तालाई सुनिश्चित गरिएको सेयरमा लगानी गर्न आग्रह गरेको हो। कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो। कोषले ऋण लगानी गरेका कम्पनीको सेयरमा सञ्चयकर्तालाई सहभागिता गराइएको कर्मचारी सञ्चयकोष शाखा […]