eadarsha.com
काँग्रेस संसदीय दलको नेता छान्न कार्यदल
काठमाडौं, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । आइतबर पार्टीकेन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् । कार्यदलले दलको नेता चयनका लागि फागुन २१ को मिति […]