eadarsha.com
पोखरा फाइनान्सको मोवाइल बैंकिङ
पोखरा, १३ फागुन । पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरेको छ । संस्थाका अध्यक्ष भुवनसिं गुरुङले उक्त सेवाको शुभारम्भ गरे। उक्त सेवाबाट ग्राहकले आफ्नो मोवाइलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुकको आदेश लगायत सेवा सहज रुपमा प्राप्त गर्नेछन् । यसैबीच, संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बिआईएम मार्फत् एकदिने तालिम समेत […]