eadarsha.com
पोखराको सस्तो बजार सञ्चालनमा
पोखरा, १३ फागुन। पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार आइतबारदेखि सञ्चालनमा आएको छ। र्सूय दिल ग्रुप इन्भेष्मेन्ट कम्पनीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनी सञ्चालक युवराज खतिवडाले नयाँ स्वरुपमा बजार सञ्चालनमा आएको जानकारी दिए। ‘सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, ‘बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको […]