eadarsha.com
बेगनासमा फिस फेस्टिबल तयारी
लेखनाथ १३, फागुन। लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनले नयाँ वर्ष २०७५ साल अवसरमा बेगनासमा तीनदिने फिस फेस्टिबल आयोजना गर्ने भएको छ। विगत महोत्सवभन्दा यस वर्षको महोत्सवलाई पृथक र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि नयाँ वर्ष रोजिएको एशोसिएसनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले चौथो संस्करणको माछा महोत्सव […]