eadarsha.com
नेपाली संस्कृतिका अभियन्ता राणाको सम्मान
लमजुङ, १२ फागुन। नेपाली संस्कृति सुरक्षा परिषद् असम राज्य भारतका महासचिव वीरेन्द्र राणालाई वेशीशहरमा नेपाली सँस्कृति अभियन्ताका रूपमा विशेष सम्मान गरिएको छ। ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, ब्राहृमण समाज नेपाल लमजुङ, क्षत्री समाज नेपाल लमजुङ र नेपाल मगर संघ वेशीशहर नगर इकाइद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज मैनाली […]