eadarsha.com
सहायक क्याम्पस प्रमुख कार्कीलाई मातृशोक
पोखरा, १३ फागुन। पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वीरबहादुर कार्कीलाई मातृशोक परेको छ। उनकी ममतामयी आमा इन्द्रकुमारी कार्कीको ७९ वर्षको उमेरमा आफ्नै निवास पोखरा लेखनाथ-१४ चाउथेमा शनिवार दिउँसो निधन भयो । स्व. कार्कीको शनिवार नै रामघाटमा दाहसंस्कार भएको छ। स्व. कार्कीका तीन छोरा र चार छोरी, १८ नातिनातिना तथा चार पनातिपनातिनी रहेका छन्। जेठा छोरा वीरबहादुर […]