eadarsha.com
काँग्रेसको छाया सरकार
काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको गतिविधि अनुगमन र खबरदारी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको काँग्रेस संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गगन थापाले केन्द्रमा जति वटा मन्त्रालय रहन्छ, त्यति नै छाया मन्त्री बनाएर काम गर्ने बताए । […]