eadarsha.com
फेवा किनार सरे मुख्यमन्त्री
पोखरा, १२ फागुन । पुरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुइँमा टायल बिछ्याइएको र सुत्ने कोठाभित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भएपछि महानगरले बनाएको फेवा किनारको अतिथिगृहमा यतिबेला मुख्यमन्त्री बस्न थालेका छन् । २०३५ सालमा बनेको ड्यामसाईडको यो घरमा […]