eadarsha.com
प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत
काठमाडौं, १२ फागुन । प्रदेश ६ को प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नाम तोकेको छ । बैठकले प्रदेशको नाम कर्णाली राखेको छ भने स्थायी राजधानी सुर्खेत तोकेको छ । प्रदेशको नाम र राजधानी दुर्इ तिहाई बहुमतले पारित गरेको एमाले कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजङ्ग शाहले बताए । सरकारले प्रदेश ६ को अस्थायी राजधानी पनि सुर्खेत तोकेको थियो । सात […]