eadarsha.com
नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई
पोखरा, १२ फागुन। नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्राडा चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ। पुरस्कार सञ्चालन गर्दै आएको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नेपाली भाषा तथा व्याकरण विद्यामा अतुलनीय योगदान पुर्‍याएकोमा प्राडा बन्धुलाई सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो। चैत ३ गते एक कार्यक्रम गरी उनलाई पुरस्कार नगद २० […]