eadarsha.com
आलु गाउँको पहिचान संकटमा
हेमजा, १२ फागुन। बसाइँ सरी आउने मानिसको संख्या तीव्र रुपमा वृद्धिसँगै आलु गाउँका रुपमा परिचित हेमजा क्षेत्रको पहिचान नै संकटमा पर्नेमा चिन्ता व्यक्त गरिएको छ। हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको दसौं साधारणसभा तथा उपभोक्ता भेलामा बोल्ने वक्ताले सो चिन्ता जाहेर गरेका हुन्। क्षेत्रीय सिंचाइ निर्देशनालय पोखराका निर्देशक शिशिर कोइरालाले मानिसको चापका कारण हेमजा क्षेत्रको […]