eadarsha.com
सुन्दरबजार महोत्सव आजदेखि
लमजुङ, १२ फागुन। आठौं सुन्दरबजार महोत्सव आइतबार शुरु हुँदैछ । महोत्सवको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइ अध्यक्ष एवं महोत्सव मूलआयोजक समिति संयोजक सोमबहादुर न्यौपानेले फागुन २१ सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सवका आकर्षकमा औद्योगिक एवम् व्यापारिक प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, राष्ट्रिय दोहोरी […]