eadarsha.com
कानून र बजेटमा सरकारको ध्यान
पोखरा, ९ फागुन । प्रदेश सरकार गठन भएको साता दिन बित्यो। यस अवधिमा सरकारले केही महत्वपूर्ण निर्णय गरेको छ। प्रदेशमा विद्युत् विस्तारदेखि खानेपानीसम्म जनताका प्रत्यक्ष जनजीविकासँग जोडिने योजना सरकारले पहिलो बैठकबाटै सार्वजनिक गरिसकेको छ। त्यसबाहेक कानून निर्माण र बजेटको तयारी पनि तीव्र पारेको छ। यतिबेला सरकारको पूर्ण ध्यान कानून निर्माणतर्फ केन्द्रित छ। यसका लागि क्याविनेट बैठकबाटै मस्यौदा […]