eadarsha.com
मन्त्रालय बाँडफाँटमा किचलो
काठमाडौं, ९ फागुन। मन्त्रिपरिषद् विस्तारबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबन्डामा सहमति नजुट्दा सरकार विस्तार हुन सकेन। दुवै पार्टीले बुधबार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। मन्त्रीका लागि दुवै पार्टीका आकांक्षी धेरै हुँदा आन्तरिक रुपमा समेत मिलाउन कठिनाइ भइरहेको बेला महत्वपूर्ण मन्त्रालयको बाँडफाटमा दुर्इ पार्टीबीच कुरा नमिल्दा सरकार विस्तार रोकिएको हो। माओवादी केन्द्रले गृह, भौतिक […]