eadarsha.com
हिसान लोकनृत्यमा मेरिगोल्ड उत्कृष्ट
पोखरा, ९ फागुन । उच्च माध्यमिक विद्यालय एशोसिएसन कास्कीले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्र्डिङ स्कूल उत्कृष्ट भएको छ। प्रतियोगितामा भाष्कर मेमोरियल स्कूल द्वितीय, पोखरा लिङ्कन कलेज तृतीय, ग्लोबल कलिजियट र पोखरा युनाइटेड स्कूल सान्त्वना भए । उत्कृष्ट भेषभूषातर्फ मदरल्याण्ड स्कूल विजयी भएको कार्यक्रम संयोजक दिवाकर जैसीले जानकारी दिए। प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठ, हिसान कास्कीका […]