eadarsha.com
राष्ट्रियसभामा तीन मनोनित
काठमाडौ, ८ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले नवगठीत सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीन जनाको मनोनयन गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई मंगलबार राष्ट्रियसभामा मनोनयन गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई मंगलबार नै […]