eadarsha.com
प्रदेश मन्त्रीपरिषद् बैठक
पोखरा, ८ फागुन। प्रदेशका लागि आवश्यक कानून निर्माण गर्नका लागि प्रदेश ४ मा मस्यौदा समिति गठन गरिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कानून निर्माणका लागि ४ सदस्यीय मस्यौदा समिति गठन गरेको हो। आन्तरिक मामिला तथा कानून, गृहमन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा बनेको समितिमा सरकारका प्रबक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् […]